काठमाडौं । नेपालका १० जना धनी व्यक्तिहरुको नाम सार्वजनिक भएको छ । अमेरिकी पत्रिका फोब्र्स पत्रिकाले नेपालका टप १० धनी व्यक्तिहरुको सूची सार्वजनिक गरेको हो ।
जसमा विनोद चौधरी नम्बर १ मा छन् भने, पूर्वराजा ज्ञानेन्द्र शाह १० नम्बरमा परेका छन् । गैर आवासिय नेपाली संघका पूर्व अध्यक्ष समेत रहेका शेष घले दोस्रो स्थानमा छन ।
सम्बन्धित शीर्षकहरु
कसको सम्पत्ति कति
१. बिनोध चौधरी १.६ बिलियन डलर
२ . शेष घले सम्पत्ति ४१० मिलियन डलर
३ . उपेन्द्र महतो ३६० मिलियन डलर
४ . अजय सुमार्गी २०० मिलियन डलर
५ . आदित्य झा १०० मिलियन डलर
६ . जीवा लामिछाने ९२ मिलियन डलर
७ . पशुपति शमशेर ८४ मिलियन डलर
८ . बलराम चेनराई ७० मिलियन डलर
९ . राजेन्द्र खेतान ६२ मिलियन डलर
१०. ज्ञानेन्द्र शाह ५८ मिलियन डलर
प्रतिक्रिया