महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा कर्मचारीको माग

६ बर्ष अगाडि

महालक्ष्मी लाइफ इन्स्योरेन्सले कर्मचारीको माग गरेको छ ।कम्पनीले केहि पदका लागी आवश्यक ७ जना कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेकाले फागुन २१ गते सम्म आवेदन दिन सक्नेछ ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया