मोरङ सुगर मिल्सले बोलायो साधारण सभा

५ बर्ष अगाडि

मोरङ सुगर मिल्स लिमिटेडले ५१ औं वार्षिक साधारण सभा आहवान गरेको छ ।

कम्पनीले सभामा वार्षिक प्रतिबेदन पारित गनैृ तथा लेखा परिक्षक नियुक्ती गर्नै प्रस्ताव सहित साधारण सभा आहवान गरेको हो ।
कम्पनीको साधारण सभा चैत्र २ गते बिहान ११ बजे होटल पांचली विराटनगरमा हुनेछ।

५ बर्ष अगाडि

प्रतिक्रिया