यस्तो छ ,बैँक अफ काठमाण्डुको नयाँ ब्याजदर

६ बर्ष अगाडि

बैँक अफ काठमाण्डु लिमिटेडले निक्षेपको लागी नयाँ ब्याजदर घोषणा गरेको छ । 

आइतबार एक सुचना जारी गर्दै बैँकले आज देखी नै लागु हुने गरी नयाँ ब्याजदर घोषणा गरेको छ । नयाँ ब्याजदर अनुसार बैँकले बिभिन्न बचत खाताहरुमा ५ देखी ६ प्रतिशतसम्म ब्याज दिने छ । 

त्यसमध्ये सजिलो बचत खाता,ग्राहक बचत खाता ,पेन्सन बचत खाता आदिमा ४ प्रतिशत ब्याज निर्धारित गरेको छ  ।  त्यस्तै बैँक अफ काठमाण्डु प्रिमियम तलब , बैँक अफ काठमाण्डु लगानीकर्ता ,विद्यार्थी बचत खाता लगायतका खाताहरुमा ६ प्रतिशत ब्याज घोषणा गरेको छ । 

यस बाहेक अन्य खाताहरुमा भने ४ देखी ६ प्रतिशतको ब्याज दिने कम्पनिले निर्धारण गरेको छ । 

  
 

६ बर्ष अगाडि

प्रतिक्रिया