काठमाडौं–पूर्व युवराज पारस शाहले राप्रपाका नेताहरुलाई भेटेका छन् । उनले गएराती राप्रपा, राप्रपा प्रजातान्त्रिक र एराप्रपा राष्ट्रवादीका युवा नेताहरुलाई भेटेका हुन् ।
भेटमा राजतन्त्र फर्काउनेबारेमा केन्द्रीत हुनुका साथै मिलेर अघि बढ्न पारसले सुझाव दिएको बताइएको छ ।
गत चैत पहिलो साता ज्ञानेन्द्रले राप्रपाका नेताहरुलाई भेटेका थिए । त्यसपछि पारसले पनि राप्रपाका नेताहरुलाई भेटेका हुन् ।
प्रतिक्रिया