आज नेप्सेमा कारोबारमा सुरुवातबाटै उछाल आएको छ ।
गएको साता देखि अत्याधीक रुपमा बढेको परिसूचक आज पनि कारोबार सुरु भएको १९ मिनेट मै ४२ अंकको हारहारीमा उकालो लागेको हो ।
त्यस पछि घटबढ हुदेँ कारोबार को पहिलो घण्टा सम्म आउँदा नेप्से ३९ अंकले उकालो लागेको छ ।
आज १४३४.५७ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने एक घण्टा सम्म आउदाँ १४७३.९१को बिन्दुमा पुगेको छ ।
अहिले सम्म कारोबारमा आएका १६० कम्पनीको १८ लाख बराबरको शेयर खरिद बिक्री हुदाँ ९० करोड बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया