नोबेल मेडिकल कलेजद्वारा पृथ्वी फाउण्डेशनलाई एम्बुलेन्स हस्तान्तरण

६ बर्ष अगाडि

विराटनगरस्थित नोबेल मेडिकल कलेजले पृथ्वी फाउण्डेशन कालिकोटलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । 

जिल्लाका बिरामीको सहज उपचारमा  सहयोग पु¥याउने ध्येयले कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एम्बुलेन्स प्रदान गरेको जनाएको छ । 

 
तरुण दलका महासचिव भूपेन्द्रजङ्ग शाहीले यसका लागि समन्वय गरेको  जनाइएको छ । 

शनिबार यहाँ आयोजित कार्यक्रममा कलेजका सञ्चालक डा सुनिल शर्माले स्ट्रेचरमा बिरामी बोक्नुपर्ने बाध्यतालाई अन्त्य गर्न सहयोग गरेको र आगामी दिनमा थप सहयोग गर्ने बताए ।

 महासचिव शाहीले  बिरामीलाई उपचार गर्न एम्बुलेन्सले थप  सहज हुने र यहाँको स्वास्थ्यस्थितिलाई माथि उठाउन सबै लाग्नुपर्छ भने 
 

६ बर्ष अगाडि

प्रतिक्रिया