आज महाशिवरात्रीका का दिन काठमाडौँ बर्षा भएको छ । आज विहानैबाट मौसममा बदली आउदाँ अहिले काठमाडौंका केही ठाँउमा हल्का वर्षा भएको हो ।
यस अघि मौसम पूर्वानुमान महाशाखाले शिवरात्रीका दिन पश्चिमी न्युन चापीय प्रणालीको असरले हल्का वर्षा सगैँ उच्च हिमाली भेगका हल्का हिमपात हुने सक्ने बताएको थियो ।
आज अरु दिनको तुलानामा काठमाडौंको तापक्रम पनि घटे्को छ ।
प्रतिक्रिया