राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रभु बैंकको एक्टेन्सन काउन्टर

५ बर्ष अगाडि

 प्रभु बैंकले काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । 

बैंककोे एक्टेन्सन काउन्टरको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। रोशन पोखरेलले उद्घाटन गरेका हुन । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले राष्ट्रिय जनस्वास्थ्य प्रयोग शालामा पनि सेवा विस्तार गर्न सफल भएको जनाएको छ । 


। प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १५७ वटा एटीएम, ४५ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवामार्फत बैंकिङ सेवा प्रवाह गरिरहेको जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया