केपी ओली र ल्योन्पो छिरिङ वाङचुकबीच भेटवार्ता

७ बर्ष अगाडि

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री केपी ओली र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुकबीच बुधबार भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को चौथो शिखर सम्मेलन हुने स्थान होटल सोल्टीमा भेटवार्ता भएको हो ।

बुधबार बिहान काठमाडौं आइपुगेका ल्योन्पोर प्रधानमन्त्री ओलीबीच अपराह्न ४ बजे भेटवार्ता भएका हुन् । त्यसैगरी अबको केही बेरमा म्यानमारका राष्ट्रपति विन मिन्टले पनि प्रधानमन्त्री ओलीसंग भेटवार्ता गर्ने छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया