नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघ सहकार्य गर्नै

६ बर्ष अगाडि

भक्त्तपुर उद्योग वाणिज्य सघंमा आवद्धलाई नबिल बैंकले सहुलियतमा कर्जा प्रवाह  गर्नै भएको छ ।
उद्योग तथा व्यवसाय प्रवद्र्धन विषयक अन्तरक्रिया कार्यक्रमका अवसरमा सघं र बैंकबीच सहुलियतमा कर्जा सम्बन्धी सहमतीपत्रमा हस्ताक्षर भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र संघका अध्यक्ष प्रदीप श्रेष्ठले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

 हाल बैंकले देशभर १ सय १४ शाखा, १ सय ६६ एटिएम तथा १५ सयभन्दा धेरै नबिल रेमिट एजेन्टमार्फत देशभर वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया