त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रोबोर्ट मार्फत यात्रुलाई सेवा दिन शुरु गरीएको छ ।
आज बिहीबार एक कार्यक्रमका बिच रोबोर्ट सेवाको उद्घाटन संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गरेका हुन ।
पर्यटन परी नामक दुई वटा रोर्बाटहरु छन।रोबोटमा सेट गरिएअनुसारका सूचना टच स्क्रिनमार्फत् उपलब्ध गराउने छन् ।
ती दुई रोबोर्टलाई आगमन र प्रस्थान कक्षमा राखिने जनाइएको छ ।साथै रोर्बाटहरुले अग्रेजी र चिनियाँ भाषमा सँवाद गर्नै र पर्यटकहरुलाई नेपालका पर्यटन गतव्यका बारेमा जानकारी गराउने काम गर्नै छ ।
रोबोटको लागत प्रतिरोबोट २० लाख रुपैयाँ रहको छ ।
प्रतिक्रिया