आज नेप्से परिसूचक कारोबारको पहिलो घण्टामा ८.४९ अंकले उकालो लागेको छ ।
१४०४.४८ को बिन्दुबाट सुरु भएको कारोबार एक घण्टाको अवधि सम्म आउदाँँ १४१३.७४ को बिन्दुमा पुगेको छ ।
त्यस्तै, आज कारोबामा आएका १५७ कम्पनीको ९ लाख ४५ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ५३ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै कारोबारका लागि आएका १४ उपसूचक मध्य अहिले सम्ममा १० उपसूचक उकालो लागेका छन् ।
प्रतिक्रिया