सञ्चार मन्त्रीलाई तत्काल बर्खास्त गर्न ओलीलाई कांग्रेसको आग्रह

६ बर्ष अगाडि

सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद गर्न  बार्गेनिङ गर्ने   सञ्चार मन्त्रीलाइ तत्काल बर्खास्त गर्न प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेसले आग्रह गरेको छ । 

आज एक प्रेस वक्तव्य जारी गर्दै नेपाली कांग्रेसले उक्त आग्रह गरेको हो । 

वक्तव्यमा सञ्चार मन्त्रीले प्रीन्टिङ प्रेस खरिद गर्न स्वयं बार्गेनिङ गरेको प्रमाणित भएको र निस्पक्ष अनुसन्धानको प्रकिृयालाई सघाउन समेत ओलीलाई कांग्रेसले आग्रह गरेको छ ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया