१० अर्बको रिपो बोलकबोल गर्दै राष्ट्र बैंक

६ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार (आज) रु २१० अर्ब बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको जानकारी दिएको छ ।
सातदिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा ‘क’, ‘ख’ वर्गका बैंक तथा ‘ग’ वर्गको वित्त कम्पनीले भाग लिन पाउने छन् । राष्ट्र बैंकले पछिल्ला दिनमा निरन्तररुपमा रिपो र ट्रेजरी बिल बिक्री गर्दै आएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया