बाजुरामा चार रेक्टरको भुकम्प

६ बर्ष अगाडि

बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ । 
जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।  


भूकम्पले के कति क्षति भयो, यसको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए। उनले  भूकम्पले क्षति पु¥याएको छ, छैन खबर गर्न मातहतलाई  निर्देशन दिएकोे बताए  । भूकम्पछि केही भागदौड भएको बताइएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया