४ अकंले बढ्यो नेप्से,१ अर्ब माथिको कारोबार

६ बर्ष अगाडि

आजको कारोबारका दिन नेप्से परिसुचक उकालो लागेको   छ । आज नेप्से अन्तिम समय सम्म आउदाँ परिसुचक ४.४७ अंकले बढेको हो ।

आज विहान ११ बजे १३९९.३० को बिन्दुबाट कारोबार सुरु भएको थियो भने १४०४.४८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज सेन्सेटीभ परिसुचक पनि ०.७२ अंकले उकालो  लागेको छ ।आज कारोबारमा आएका १२ उपसमूह मध्य ७ उपसमुह मात्र बढे्का छन् ।

 त्यस्तै आज कारोबार भएका १७७  कम्पनीको ३४ लाख १ ३ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ १ अर्ब ६० करोड बराबरको कारोबार भएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया