एनआईसी एसिया बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

६ बर्ष अगाडि

एनआईसी एसिया बैंकले विभिन्न पदमा  एकैपटक १५० कर्मचारी माग गरेको छ ।

बैकंले एक सार्वजनिक सुचना जारी गर्दै ठुलो सँख्यामा कर्मचारीहरुको माग गरेको हो ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया