आइएमई जनरल इन्स्योरेन्सले आफ्नो बाइसौँ वार्षिक साधारण सभा आहवान गरेको छ ।
कम्पनीले ६ प्रतिशत लाभांश र कर प्रयोजकका लागी ३२ लाख २२ हजार ९४७ रुपैया नगद लाभांश बितरण गर्नै साधाराण सभा आहवान गरेको हो ।
कम्पनीको साधारण सभा फागुन २४ गते बिहान १० बजे लैनचौर बैङ्क्वेट्समा हुनेछ ।
प्रतिक्रिया