लेनिन विष्ट प्रकरणमा अनुसन्धान सुरु

७ बर्ष अगाडि

काठमाडौँ - राष्ट्रिय मानव अधिकार आयोगले थाइल्यान्ड जान लागेका पूर्वबाल सैनिक लेनिन विष्टलाई विमानस्थलबाटै फिर्ता गरिएको घटनामाथि छानबिन थालेको छ ।
आयोगले मंगलबार गृह सचिव प्रेम राई र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेललाई पत्र लेखी सोधपुछका लागि बोलाएको छ । पत्रमा उनीहरू दुवैलाई आइतबार उपस्थित हुन निर्देशन दिइएको आयोगले जनाएको छ ।अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया