सोमबार दुई अर्बको टे«जरी बिल बिक्री हुने

६ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । बैंकले एक सूचनामार्फत ९१ दिने अवधिका लागि टे«जरी बिल बिक्री गर्न लागेको जनाएको छ ।
 
उक्त टे«जरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । बैंकले यसअघि माघ २७ गते रु १० करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया