पिपुल्स बहुउद्देश्यीयको फागुन १७ मा साधारण सभा

६ बर्ष अगाडि

पिपुल्स बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २०औँ वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले गत आवको नाफा नोक्सान र बिविध विषयमा छलफलका लागी साधारण सभा बोलाएको हो ।कम्पनीको साधारण सभा फागुन १७ गते शनिबार सस्थाँको कार्यलय कोटेश्वरमा दिउँसो १ बजे हुनेछ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया