बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) बैठकमा सहभागी हुन आउनु भएका म्यानमारका राष्ट्रपति विन मिन्तलाई त्रिभुवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल स्वागत गरेका हुन । तस्बिर:प्रदीपराज वन्त
प्रतिक्रिया