कारोबारको पहिलो घण्टा झिनो अकंले बढ्यो नेप्से

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा १.५५ अंकले उकालो लागेको छ ।

कारोबार सुरु भए देखिनै  उकालो यात्रा तय गरेको परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा १ अकंले उकालो लागेको हो ।

आज १३४४.७३  को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३४६.१४  को बिन्दुमा पुगेको छ । 

आज ११ बजे को   १३४४.७३ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.११  प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ८ वटै उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका ४७ कम्पनीको ५ लाख १ ६ हजार कित्ता शेयर खरिद विक्री हुदाँ २७  करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया