सेञ्चुरी कमर्सियललाई क्लव दे नोभोमा १० प्रतिशत छुट

६ बर्ष अगाडि

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले बुटवलको रुपन्देहींस्थित क्लव दे नोभोमा १० प्रतिशत छुट पाउने समझैता भएको छ।

दुई कम्पनीबीच सम्झौता भएसँगै बैंकका क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले क्लवको सेवा सुविधामा विशेष छुट पाउने भएका हुन् ।

उक्त सम्झौतापत्रमा बैंकका बुटवल शाखा प्रबन्धक यादव भट्टराईर क्लव दे नोभा प्रा.लि.का प्रबन्धक अर्जुन गैरेले हस्ताक्षर गरेका छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया