ग्लोबल आइएमई बैंकंंद्वारा खोटाङको दिक्तेलमा नयाँ शाखा विस्तार

६ बर्ष अगाडि

काठमाडौं– ग्लोबल आइएमई बैंकले खोटाङमा नया  शाखा विस्तार सगैँ औपचारिक रुपमा सञ्चालनमा ल्याएका छ ।

उक्त शाखाको उद्घाटन संयुक्तरुपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राई र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका हुन ।

हाल सम्म बैंककोे २७० शाखा, २५६ एटिएम, ३७एक्सटेन्सनतथाराजश्व संकलनकाउण्टर, २४९शाखा रहित बैंकिङ्ग सेवा र विदेशमा ३ प्रतिनिधिरसम्र्पक कार्यालय मार्फतआफ्ना १८ लाख भन्दा बढि ग्राहकहरु रहेको जनाएको छ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया