कति कमाउछन् हिमालयन बैँकका सीईओले एक वर्षमा ?

६ बर्ष अगाडि

हिमालयन बैँकका कार्यकारी अधिकृत अशोक समशेर जबराको बार्षिक आम्दानी १ करोड ६९ लाख रहेको छ । 

बैँकले जारी गरेको आफ्नो बार्षिक प्रतिवेदनमा उनले तलब, भत्ता तथा विविध श्रोतबाट एक बर्षमा उक्त रकम बुुझ्ने उल्लेख गरिएको छ । 

उनले तलबको रुपमा ८२ लाख ८ हजार रुपैँया, टेलिफोन अथवा मोबाइल खर्च ४ लाख १८ हजार  र विविध खर्चका रुपमा ८ लाख ९२ हजार रुपैँया पाउने गरेका छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया