नेपाल बैंकको सञ्चालकमा राम प्रसाद घिमिरे नियुक्त भएका छन् ।
घिमिरे नेपाल सरकार, अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाबाट सञ्चालकको लागि मनोनय भई आएका हुन् ।
प्रतिक्रिया