लालबन्दी नगरपालिकाको कार्यालय भवन शिलान्यास

६ बर्ष अगाडि

लालबन्दी नगरपालिकाको कार्यालय भवनको निर्माण शुरु भएको छ  । नगरपालिकाका प्रमुख मानबहादुर खड्काले सो भवनको बिहीबार शिलान्यास गरेका हुन् । 

रु एक करोड १० लाखको लागतमा निर्माण हुने उक्त भवन छ महिनामा सम्पन्न गर्ने गरी हिना कन्ट्रक्सनले ठेक्का पाएको नगरपालिकाका प्रवक्ता एव्म वडा नं ८ का अध्यक्ष राजनकुमार श्रेष्ठले जानकारी दिए । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया