सिम्रिक एयरको महाशिवरात्री विशेष अफर

६ बर्ष अगाडि

निजी वायुसेवा कम्पनी सिम्रिक एयर प्रालिले महाशिवरात्रीलाई विशेष बनाउने भएको छ ।यस महाशिवरात्रिमा सिम्रिक एयरको हेलिकोप्टरमा काठमाडौबाट गोसाइकुण्ड दर्शन गर्नै सकिने भएको छ।

फागुन ६ गते देखि हेलिकोप्टर मार्फत गोसाइकुण्ड यात्रा गर्नै सकिने कम्पनीले जनाएको छ ।

प्रतिव्यक्ति २० हजार रुपैयाँमा गोसाइकुण्डसम्म यात्रा गर्नै सकिने कम्पनीको भनाइ छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया