आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा २.७३ अंकले उकालो लागेको छ ।
कारोबार सुरु भए देखिनै उकालो यात्रा तय गरेको परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा २ अकंले उकालो लागेको हो ।
आज १३४६.४५ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३४८.७१ को बिन्दुमा पुगेको छ ।
आज ११ बजे को १३४६.४५ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.०२ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ८ वटै उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १४६ कम्पनीको ५ लाख ६७ हजार कित्ता शेयर खरिद विक्री हुदाँ २९ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया