सेनांद्वारा पुल्चोक क्याम्पसलाई हेलिकप्टर प्रर्दान

६ बर्ष अगाडि

नेपाली सेनाले आफनो पुरानो हेलिकप्टर त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ अध्यक्ष संस्थान पुल्चोकलाई हस्तान्तरण गरेको छ ।

दक्ष जनशक्ति उत्पादनमा टेवा पु¥याउने उद्देश्यले हेलिकप्टर सहित पाटपुर्जा हस्तान्तरण गरिएको सेनाका उपरथी प्रभुराम शर्माले जानकारी दिए ।

२०४७ साल जेष्ठ २३ गतेबाट नेपाली सेनामा प्रयोगमा आएको उक्त ग्राउण्डेड हेलिकप्टरले कुल चार हजार एक सय एक्कागईस घण्टा उडान तथा नौ हजार सात सय बाउन्न ल्याण्डीङ गरी २०७५चैत्र २९ गते अन्तिम उडान गरेको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया