स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र जनकपुर लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीले मर्जरमा जाने सम्झौता गरेका छन् ।
काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ५ मा रिजष्टर्ड कार्यालय रहेको स्वरोजगार लघुवित्त र धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ मा रजिष्टर्ड कार्यालय रहेको जनकपुर लघुवित्त वित्तीय संस्था मर्जरमा जाने सम्झैता गरेका हुन ।
सम्पन्न एक समारोहबीच उक्त प्राप्तिको एक्विजिसन प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

प्रतिक्रिया