सिभिल बैंकद्वारा जीतपुरमा शाखा विस्तार

६ बर्ष अगाडि

सिभिल बैंक लिमिटेडले शाखा विस्तार गर्र्र्नैै क्रममा आजबाट सिमरा उपमहानगरपालिकाकाको जीतपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजनबिकम थापा तथा जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर डा। कृष्णप्रसाद पौडेलले संयुक्त रुपमा सिभिल बैंक लिमिटेडको जीतपुर शाखाको उद्घाटन गरेका हुन ।

त्यस्तै, सिभिल बैंकको हालसम्म ४ लाख १५ हजार भन्दा बढी ग्राहकहरू रहेको ५२ अर्ब रूपैयाँ भन्दा बढी निक्षेप परिचालन गरी करीव ५० अर्ब रूपैयाँ कर्जा लगानी गरेको र यस बैंकको प्रदेश न २ मा यस शाखा समेत गरी १३ शाखा तथा नेपालभर कुल शाखा संख्या १०७ पुगेको पनि बैंकले जनाएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया