त्रिभुवन पुस्तकालयलाई १० लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ ।
मनकामना दर्शन प्रा।लि।ले गोरखानगरपालिका वडा नं। ६ स्थित तीनधारेमा पुनर्निर्माण भईरहेको पुस्तकालयलाई रकम सहयोग गरेको हो ।
नेपालको पहिलो केबलकार सञ्चालक राजुबाबु श्रेष्ठ, रोशनबाबु श्रेष्ठ र राजेसबाबु श्रेष्ठले स्वर्गीयबुवा लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा े पुस्तकालयका लागि रकम सहयोग गरेका हुन् ।
भूकम्पपछि स्थानीय बासिन्दा र गोरखानगरपालिकाको पहलमा अहिले पुरानो भवन भत्काएर सोही ठाँउमा नयाँ भवन निर्माण कार्य भइरहेको छ ।
प्रतिक्रिया