कारोबारको तेस्रो घण्टा: ५ अकंले उकालो लाग्यो नेप्से

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको तेस्रो घण्टामा ५.१८ अंकले उकालो  लागेको छ ।

कारोबार सुरु भएसगैँ उकालो  यात्रा तय गरेको नेप्से परीसूचक तेस्रोे घण्टाको अन्तिमसमय सम्म आउदाँ ५  अंकले उकालो  लागेको हो ।

आज १३४१.०८   को बिन्दुबाट सुरु भएको कारोबार ३ घण्टाको अवधीमा १३४६.५७  को बिन्दुमा बढेको छ ।

 आज ११ बजे   १३४१.०८  को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.३९  प्रतिशतले बढेको   छ ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ८ उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १७१ कम्पनीको २५  लाख ८६  हजार कित्ता शेयर खरिद विक्री हुदाँ ९५  करोड  ५ लाख ९५ हजार  रुपैयाँ बराबरको कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया