काठमाडौं – मंगलबार सुनको मुल्यको मुल्य घटेको छ भने चाँदीको मुल्यमा स्थिरता आएको छ । आज सुनका मुल्य तोलामा १०० रुपैयाँले घटेको छ ।
आज सुनको मुल्य प्रतितोला रू. ७५ हजार ९०० रहेको छ । यस्तै चाँदीको मुल्य प्रतितोला ८८० रुपैयाँ रहेको छ । यसैगरि तेजावी सुनको मुल्य प्रतितोला रू. ७५ हजार ६०० रहेको छ । हिजो सुनको मूल्य प्रतितोला ७६ हजार रहेको थियो ।
प्रतिक्रिया