नेप्सेमा झिनो अंकको सुधार

६ बर्ष अगाडि

साताको दास्रो कारोबारका दिन आज नेप्से परिसूचक झिनो अंकले उकालो लागेको छ ।

हिजो पहिलो कारोबारका दिननै दोहोरो अंकले ओरालो लागेको परिसूचक आज भने ४ अंकको हारहारीमा उकालो लागेको हो ।

आज १३१९.९९को बिन्दुबाट कारोबार सुरु भएको थियो भने ३ बजे सम्म आउदाँ १३२४.२६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज सेन्सेटीभ सूचक पनि ०.५७ अंकले उकालो लागेको छ । आज कारोबारका लागी आएका १४ मध्य ८ उपसूचक बढे्का छन् ।

त्यस्तै, आज कारोबारका लागी आएका १७५ कम्पनीको २३ लाख ६० हजार कित्ता शेयर किनबेच हुदाँ ९३ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया