कारोबारको तेस्रो घण्टा :३ अकंले उकालो लाग्यो नेप्से

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको तेस्रो घण्टामा ३.५४  अंकले उकालो  लागेको छ ।

कारोबार सुरु भएसगैँ उकालो  यात्रा तय गरेको नेप्से परीसूचक तेस्रोे घण्टाको अन्तिमसमय सम्म आउदाँ ३ अंकले उकालो  लागेको हो ।

आज १३२०.७७   को बिन्दुबाट सुरु भएको कारोबार ३ घण्टाको अवधीमा १३२३.५३  को बिन्दुमा बढेको छ ।

 आज ११ बजे १३२०.७७ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.२७ प्रतिशतले बढेको   छ ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ९ उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १७३ कम्पनीको १५ लाख ७९  हजार कित्ता शेयर खरिद विक्री हुदाँ ६५  करोड  ५४ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया