कनेक्ट आइपीएसमा रजिष्ट्रेशन गर्दा बैंक अफ काठमाडौंका ग्राहकलाई यस्तो सुविधा

५ बर्ष अगाडि

 

काठमाडौं– बैंक अफ काठमाडौं र नेपाल क्लियरिङ्ग हाउस बीच बैंकका ग्राहकहरुले आफ्नो खातालाई कनेक्ट आइपीएसमा पहिलो पटक रजिष्ट्रेशन गर्दा एक सय ग्राहक खातामा उपलब्ध गराउने सहमती भएको  छ । 


बैंकका ग्राहक महानुभावहरुले कनेक्ट आइपीएसमा आफ्ना खातालाई पहिलो पटक लिंक गरी बैंकबाट भेरीफाइपश्चात् ग्राहकहरुको आफ्नै खातामा १०० जम्मा हुनेछ । 


ग्राहकहरुले आइपीएसमा रजिष्ट्रेशन पश्चात् घरमा बसी बसी आफ्नो आवश्यकता बमोजिमको रकमान्तर तथा अन्य सुविधाहरुको सजिलै उपयोग गर्न सकिने जानकारी बैंकले गराएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया