समृद्धि क्यापिटलको छैर्ठौँ वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले ६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्ने साधाराण सभा बोलाएको हो ।
साथै समृद्धि क्यापिटल र प्रभु क्यापिटलवीच मर्जर गर्ने सम्बन्धमा अन्तिम स्वीकृती प्रदान गर्ने रहेको छ ।
कम्पनीको साधारण सभा फागुन ११ गते होटल र्याडिसन लाजिम्पाट, काठमाडौंमा हुनेछ ।
प्रतिक्रिया