प्रभु क्यापिटलले ११ औं वार्षिक साधारण सभा बोलायो

६ बर्ष अगाडि

क्यु क्यापिटल लिमीटेडले आफ्नो एघारौ साधारण सभा आहवान गरेको छ।
कम्पनीले २ दशमलव १८३ प्रतिशत बोनस शेयर वितरण गर्ने  साधारण सभा आहवान गरेको हो ।

साथै सभाले प्रभु क्यापिटल र समृद्धि क्यापिटल गाभ्नेर गाभिने सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्ने , दुई क्यापिटल प्रयोजनको लागि चलर अचल सम्पत्ति तथा दायित्व कारोबार मूल्यांकन प्रतिवेदन आधारमा निर्धारण गरिएको शेयर स्वाप रेशियो स्वीकृत गर्नेछ । 

प्रभु क्यापिटल लिमिटेडको ११ औं वार्षिक साधारण सभा फागुन ११ गते प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा हुनेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया