डिप्रोक्स लघुवित्तले ४५ प्रतिशत लाभांश दिने

६ बर्ष अगाडि

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

उक्त सभाबाट महत्वपुर्ण निर्णयहरु पारित भएका छन।उक्त कम्पनीले  ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभाले चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभाशं वितरण गर्ने प्रस्ताव पनि  पारित गरेको हो । 

७१ जिल्लामा शाखा विस्तार गरिसकेको संस्थाको ग्राहक संख्या २ लाख २० हजार छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया