आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको तेस्रो घण्टामा १०.२१ अंकले ओरालो लागेको छ ।
कारोबार सुरु भएसगैँ ओरालो यात्रा तय गरेको नेप्से परीसूचक तेस्रोे घण्टाको अन्तिमसमय सम्म आउदाँ १० अंकले ओरालो लागेको हो ।
आज १३२३.९१ को बिन्दुबाट सुरु भएको कारोबार ३ घण्टाको अवधीमा १३२३.४६ को बिन्दुमा झरेको छ ।
आज ११ बजे १३२३.९१ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.७७ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य १ उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १६६ कम्पनीको १ लाख ४६ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया