कारोबारको पहिलो घण्टा :९ अकंले ओरालो लाग्यो नेप्से

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा ९.०१ अंकले ओरालो  लागेको छ ।

कारोबार सुरु भएसगैँ आरालो  यात्रा तय गरेको नेप्से परीसूचक पहिलो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ ९ अंकको हारहारीमा ओरालो लागेको हो ।

आज १३३२.९१  को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३२४.६२ को बिन्दुमा झरेको छ । 

आज ११ बजे  को १३३२.९१   विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.६८ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य १ उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १४०  कम्पनीको ५ लाख ३२  हजार कित्ता शेयर खरिद विक्री हुदाँ १७ करोड ५४  लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया