सरकारी टोलीलाई अनुगमन गर्न व्यापारीले रोकेपछि...

७ बर्ष अगाडि

राजधानीको बल्खुस्थित तरकारी बजारमा उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले छापा मारेको छ । 
त्यसक्रममा सरकारी टोलीलाई व्यापारीहरुले अवरोधको प्रयास गरेपछि केहीबेर तनाव समेत हुन पुगेको थियो । 
सरकारी टोलीलाई अवरोधको प्रयास गरेको अभियोगमा व्यापारी रवि साह पक्राउ समेत परेको बताइएको छ । 
अनुगमन क्रममा त्यहाँ सञ्चालिन अधिकांश पसलहरु बिना दर्ता सञ्चालन गरेको पाइएको थियो भने  ढक र तराजु पनि अवैध रहेको पाइएको थियो 

७ बर्ष अगाडि

प्रतिक्रिया