शुभम पावर लिमिटेडले पाँचौं वार्षिक साधारण सभा आहवान गरेको छ ।
।
कम्पनीले गत आवको नाफा नोक्सान तथा संस्थाका बारेमा विविध छलफल सहित निर्णय गर्नैका लागि साधारण सभा आहवान गरेको हो ।
कम्पनीको साधारण सभा फागुन १६ गते शुक्रवार बिहान ११ बजे रजिष्टर्ड कार्यलय अनामनगरमा हुनेछ ।

प्रतिक्रिया