नेकपामा सुरु भयो लफडा

७ बर्ष अगाडि

 काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश र जिल्ला एकता नटुंगिँदै एकीकरण कार्यदलको सिफारिसप्रति पूर्वएमालेमा असन्तुष्टि चुलिएको छ । 

पूर्वएमालेभित्र फरक समूहको प्रतिनिधित्व गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नेतृत्वका लागि सिफारिस नाममा पुनर्विचार नभए समानान्तर प्रदेश र जिल्ला कमिटी बनाएर अघि बढ्ने निष्कर्ष निकालेको हो । आइतबार नेपालसहित उनीनिकट केही नेताको गोप्य बैठक भएको थियो । आजको नयाँ पत्रिका दैनिकले विस्तृत खबर छापेको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया