हकप्रद  निष्काशन गर्न गुराँसलाई बोर्डको अनुमति

६ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डले गुराँस लाइफ इन्स्योरेन्सलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको छ ।

कम्पनीले यस अघि १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशनको अनुमति माग्न बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीले ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

कम्पनीको  उक्त शेयर निष्काशनका लागि बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया