कारोबारको दोस्रो घण्टा: ५ अकंले ओरालो लाग्यो नेप्से

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको दोस्रो घण्टामा ५.०३ अंकले आराले  लागेको छ ।

कारोबार सुरु भएसगैँ उकालो यात्रा तय गरेको नेप्से परीसूचक दोस्रो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ ५ अंकको हारहारीमा ओरालो लागेको हो ।

आज १३४१.२३ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १३३७.३४ को बिन्दुमा झरेको छ । आज ११ बजे  को १३४१.२३  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.३७ प्रतिशतले घटेको  छ ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ५ उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १६१ कम्पनीको १० लाख ४२ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ३९  करोड ३६  लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया